नियम ८१
प्रस्तावमा छलफल गर्ने समय निर्धारण
स्थगन प्रस्तावमा छलफल गर्न सभामुखले सोही दिनको कुनै समय तोक्न सक्नेछ ।